stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्स्योरेन्स कम्पनीको संचालकमा अग्रवाल नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संचालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् ।कम्पनकिो फागुन २५ गते सम्पन्न कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो।

IME Lifesidebar
kumari