stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आइपीओ निष्काशन गर्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ ।

एनआईसी एशिया क्यापिटल र सानिमा जनरल इन्स्योरेन्सबीच ३० लाख कित्ता सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको साधारण शेयर सर्वसाधारणमा (कर्मचारीहरु तथा ५ प्रतिशत म्युच्युअल फण्ड समेत) सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो ।

साथै, हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपश्चात चुक्ता पूँजी १ अर्ब रुपैयाँ हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari