citizens life insurance long ad
stcnepal long ad

गत आर्थिक वर्षको नाफाबाट अजोड इन्स्योरेन्सले लाभांश नदिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीको लागि बीमा समितिमा पेश गरेको र कम्पनीले शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

IME Life
kumari