citizens life insurance long ad
stcnepal long ad

मनोरञ्जन रमण शर्माले महालक्ष्मी लाइफका अध्यक्ष लिए सपथ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सथप लिएका छन्। सोमबार आयोजना भएको तेस्रो वार्षिक साधारणसभाबाट ५ जना सञ्चालकहरु निर्वाचित भएका थिए।

साधारणसभाबाट मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द्र घिमिरे निर्वाचित भएका थिए। कम्पनीले शर्मालाई अध्यक्ष पदमा मनोनयन गरे पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम अध्यक्ष सिलवालबाट सपथ ग्रहण लिइएको कम्पनीले जनाएको छ।

IME Life
kumari