stcnepal long ad
ime life insurance
national life
global ime bank long

युनाइटेड इन्स्योरेन्सको बुक क्लोज पुस २१ गते मंगलबार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले  पुस २१ गते मंगलबार बुक क्लोज गर्दैछ ।  कम्पनीको साधारण सभामा सहभागी हुन आज पुस २० गते सोमबार सेयरधनी कायम भइसकेको हुनु पर्नेछ ।

कम्पनीले यस पटक लगानीकर्तालाई लाभांश भने नदिने भएका छन् । युनाइटेड इन्स्योरेन्सको साधारण सभा  आगामी माघ ७ गते होटल हिमालय कुपन्डोल काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari