stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिभिल क्यापिटलको बाह्रौ वार्षिक साधारण सभा पुस २६ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल क्यापिटल मार्केटको बाह्रौ वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । वार्षिक साधारण सभामा सिभिलले ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

कम्पनीले १ करोड ६ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने छ । सभा सीटीसी मल सुन्धारा, काठमाडौंमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नु पर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा समेत छ । सभामा आर्थिक वर्ष २०७७ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश गरिने छ ।

IME Lifesidebar
kumari