citizens life insurance long ad
stcnepal long ad

आज एनएलजी इन्स्योरेन्सको १४ औं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एजएलजी इन्स्योरेन्सको आज शुक्रबार मंसिर ५ गते १४ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले ७।३७५ लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।

एनएलजीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७५ बोनस सेयर र कर प्रयोजनार्थ ०.३७% नगद वितरण गर्न लागेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि एनएलजीले कात्तिक २५ गते बुक क्लोज गरेको छ । कात्तिक २४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

IME Life
kumari