citizens life insurance long ad
stcnepal long ad

आजदेखि दोस्रो बजारमा सानिमा जनरल इन्स्योरेन्सको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजारमा शेयर कारोबार आजबाट खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएपसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो ।

हिजो मंगलबार कम्पनीको १ करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम १ सय ३ दशमलव ७३ देखि अधिकतम ३ सय ११ दशमलव १९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

IME Life
kumari