सानिमा जनरल इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा
काठमाडाैं Oct 31, 2020 कात्तिक १५, २०७७
Aarthik Sanjal
1.2K
shares
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा राखि दिएको छ । सानिमा जनरल इन्स्योरेन्समा २ लाख ७३ हजार लगानीकर्ताले १० कित्ताको दरले शेयर बाँडफाड गरेका थिए । आईपीओ गत असोज २१ गते देखि असोज २५ गते सम्म खुलेको थियो।