काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले आइटी इन्जिनियर पदका लागि एक जना कर्मचारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।