sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मकवानपुरको पालुङ्गमा एलआईसी नेपालको ७५औं शाखा संचालनमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

मकवानपुर । लाइफ इस्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले मकवानपुर जिल्लाको पालुङ्गमा आफ्नो ७५औं शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन कम्पनीको प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले गरेका हुन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत दासले शाखाको उद्घाटन गर्दै बीमा समितिबाट शाखा स्थापनाको स्वीकृति प्राप्त भैसकेका अन्य शाखा कार्यालयहरु पनि चाँडै शुरु गरिने बताए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले पालुङ्ग क्षेत्रका स्थानीय समुदायलाई एलआईसी नेपालबाट जीवन बीमा सेवा लिई लाभान्वित हुन समेत आग्रह गरे ।

gold
kumari bank
nawakantipur long