stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

युनाइटेड फाइनान्सका ग्राहकले हेरचारको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड फाइनान्सका ग्राहकले हेरचार डटकमको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच बिहीबार सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा युनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय कुमार मिश्र र हेरचार डटकमका तर्फवाट प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका हुन् । यससँगै फाइनान्सका ग्राहकले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भार सम्बन्धि कार्यहरुको लागि १० प्रतिशत छुट पाउने छन् ।

हेरचार डटकमले विगत डेड वर्षदेखि व्यावसायिक घराना बैंक, इन्सोरेन्स, फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको छ । छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाण्डौ बाहिरपनि हेरचारको सेवालाई आक्रमक रुपमा विस्तार गर्न लागेको हेरचार प्रबन्धक रमेश कुमार भट्टराइले जानकारी दिए ।हेरचार डटकमले फागुन १ गतेदेखि नै लागु हुने गरी आफ्नो बजार विस्तारलाई आक्रमक रुपमा अगाडी बढाउनको लागि फाइनान्ससँग उक्त सम्झौता गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari