stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सानिमा लाईफको सिईओ बन्दै अगम मुखिया, सिफारिसको लागि बीमा समितिमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ ।

सो कम्पनीको तीन दिनअघि बसेको सञ्चालक समितिले अगम मुखियालाई सिईओमा नियुक्त गर्ने निर्णय गरी आज बीमा समिति समक्ष अनुमोदनको लागि पेश गरेको हो ।

मुखिया रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओ पदमा कार्यरत छन् । यद्यपि रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबाट मुखियाको राजिनामा स्वीकृत हुन बाँकी छ । मुखिया लामो समय बीमा क्षेत्रमा काम गरेको अनुभवी बीमा प्रशासक हुन् ।

prabhu mahalaxmi
kumari