stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन बीमा समितिको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा समितिले कोरोना भाइरस विरुद्ध घोषणा गरिएको लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द रहेको उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम बीमाको एक तिहाई गर्ने निर्देशन जारी गरिएको छ ।

त्यस्तै, लकडाउन अवधीको जोखिम समुहको बीमा दरमा ५० प्रतिशत छुट गर्ने बजेटमा व्यवस्था भए अनुसारको छुट व्यवस्था गर्न निर्देशन दिइएको छ ।

prabhu mahalaxmi
kumari