stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई आग्रह गरेको छ ।

कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गत बीमा दाबी भुक्तानी नलिई सकेको बीमितहरुलाई नजिकको शाखा कार्यालयमा गई सम्पर्क गरी बीमालेख अनुसार बीमा दाबी लिन अनुरोध गरेको छ ।

 

IME Lifesidebar
prabhu mahalaxmi
kumari