stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएलजी इन्स्योरेन्स कम्पनीमा पनि ९–५ बजे कार्यालय खुल्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार २०८२ साल चैत्र २३ गतेदेखि कार्यालय खुल्ने समय तालिका बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म गरिएकोमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि गत चैत्र २३ गतेदेखि नै कार्यालय सोमबारदेखि शुक्रबारसम्म पाँच दिन बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय सञ्चालन गरि निर्जिवन बीमा सम्बन्धि सबै सेवा प्रदान गर्दै आएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ।

सेवाग्राहीहरूले उक्त समयमा कम्पनीको केन्द्रीय कार्यालय, जुनसुकै शाखा र उपशाखा आएर सेवा लिन सक्नेछन। नेपालको सबै भन्दा उत्कृष्ट बीमा कम्पनीका रूपमा सञ्चालन हुँदै आएको यस बीमा कम्पनीले ‘सबैको सुरक्षा,एनएलजीको इच्छा’ भन्ने व्यवसायिक नाराका साथ आफ्नो व्यवसायिक सेवा र बीमा कारोवार गर्दै आएको छ।

prabhu mahalaxmi
kumari