citizens life insurance long ad
stcnepal long ad

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

अब सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

IME Life
kumari