stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल लाइफ इन्स्योरेन्सको शेयरधनीको खातामा लाभांश जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १९ गते सम्पन्न छब्बीसौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६.०६ प्रतिशत नगद लाभांश (बोनस र नगदमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गते बुक क्लोज गरेकाले पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको शेयर किनेका शेयरधनीहरूले लाभांश पाउनेछन्।

prabhu mahalaxmi
kumari