stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको यही मंसिर २५ गते बिहीबार बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

prabhu mahalaxmi
kumari