citizens life insurance long ad
stcnepal long ad

एकैदिन सुनको मूल्य ११ हजार ७ सय रुपैयाँले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  शनिबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

IME Life
kumari