citizens life insurance long ad
stcnepal long ad

एनएलजी इन्स्योरेन्सले ७% बोनस सेयर वितरण गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सले ७% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि प्रस्ताव गरिएको छ ।

कम्पनीले २०७५–७६ को सञ्चित मुनाफाबाट बोनस दिन लागेको हो । हकप्रद र लिलामी सेयर समेतपछि कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको आधारमा ७५ बोनस दिन लागिएको हो । यो लाभांश नियामक बिमा समितिले अनुमोदन गर्न बाँकी छ ।

IME Life
kumari