आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १०% छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १०% छुट प्राप्त हुने भएको छ। अस्पतालले हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत पनि दिनेछ।

यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्नेछ।

अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी अस्पतालबाट छुट सुविधाको लाभ लिन सक्नेछन्।

 

IME Lifesidebar
kumari