stcnepal long ad
global ime bank long

नेपाल इन्स्योरेन्स कम्पनी उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत Gold Award सम्मान प्राप्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत National Best Presented Annual Report Award 2024 का लागि Gold Award सम्मान पाएको छ ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल र्‍याडिसनमा आयोजित समारोहमा कम्पनीलाई Gold Award ले सम्मान गरेको हो ।

उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायज्यूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गर्नु भएको हो ।

IME Lifesidebar
kumari