stcnepal long ad
global ime bank long

नेप्सेमा थपियो २४ लाख ६६ हजार कित्ता शेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश शेयर वापत २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर सूचिकृत भएको हो ।

सो शेयर अब भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

IME Lifesidebar
kumari