stcnepal long ad
ime life insurance
global ime bank long

साउन ६ गतेदेखि नेपाल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँ बराबरको ३४.७८३ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ (अर्थात् १० कित्ता बराबर नयाँ ३.४७८३ कित्ता) अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

हकप्रद प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २९ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।आवेदन साउन २६ गतेसम्म मात्रै दिन सकिनेछ ।

इन्स्योरेन्स कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

prabhu mahalaxmi
kumari