stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायन्स लाइफ इन्स्योरेन्स इन्स्योरेन्सको ६३ करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो ।

कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । रिलायन्सले जारी पुँजीको ३०५ सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari