stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शिखर इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता शेयर सूचिकृत भएको हो । सो सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबार हुनेछ ।

prabhu mahalaxmi
kumari