stcnepal long ad
ime life insurance
national life
global ime bank long

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख १६ गते मंगलबार अन्तिम दिन हो । यस इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यस इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

गत वर्षको नाफाबाट यस इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा रानीमहल बैंक्वेट प्रा.लि. ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari