sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २०८२ को क्यालेन्डर सार्वजनिक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले विक्रम सम्वत २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय बबरमहलमा संचालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ , सञ्चालक पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, सुमित कुमार केडिया तथा हसना शर्मा द्वारा संयुक्त रुपमा एक समारोहका बीच क्यालेण्डर सार्वजनिक गरिएको हो ।

नेपाल सरकार द्वारा स्वीकृत विदा, पर्व, दिवस, पञ्चाङ्ग विधि तारेख समेत समावेस गरी जलवायु परिवर्तन सम्वन्धी अवधारणामा आधारित फोटो समेत क्यालेण्डरमा संलग्न भएको छ ।

gold
kumari bank
nawakantipur long