stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन अनुरोध गरेको छ । इन्स्योरेन्स कम्पनीले जारी भएका बीमालेखअन्तर्गत पर्न आएका क्षति मूल्यांकनका  लागि बुझाउन  बाँकी आवश्यक कागज  बुझाउन दाबी भुक्तानी लिन अनुरोध गरेको हो ।

कागजात सम्बन्धित सर्भेयर वा कम्पनीमा कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं वा शाखा कार्यालयमा २१ दिनभित्र बुझाइसक्नुपर्नेछ । २१ दिनभित्र पनि दाबी भुक्तानीका लागि कागजात प्राप्त नभएमा फाइल नै बन्द गरिने पनि कम्पनीले चेतावनी दिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long