stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइजीआई प्रुडेन्सियलको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्री खुला गरेको ८० हजार कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २११ रुपैयाँ तोकेको छ। शेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ।

यसमा विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण व्यक्ति वा संघसंस्था सबैले आवेदन दिन सक्नेछन्। प्राप्त शिलबन्दी बोलपत्रहरू भोलि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari