stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर बापतको कर तिर्न आग्रह

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गतेको साधारण सभाले पारित गरेको बोनस शेयर बापतको कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ।

साधारण सभाले चुक्ता पूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो। यसका लागि इन्स्योरेन्स कम्पनीले बोनस शेयरको ५ प्रतिशत कर बापतको रकम तिर्न आग्रह गरेको हो। कर तिरेको भौचर पाएपछि मात्रै शेयरधनीको डिम्याट खातामा बोनस शेयर पठाइने जनाएको छ।

साथै शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर तिरेर ऋण लिएको संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बोनस शेयर पठाइने कम्पनीले जानकारी दिएको छ।

kumari bank
kumari
nawakantipur long