citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं ।  आज फागुन १ गते सिद्धार्थ  प्रिमियर  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आज फागुन १ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

यस इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यस इन्स्योरेन्स कम्पनीले फागुन १५ गते वार्षिक साधारण सभा बोलाएको छ ।  साधारण सभा, लिसारा  रिसेप्सन नक्साल  काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad
kumari bank