citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेपाल बिमक संघमा नयाँ नेतृत्व चयन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इस्योरेन्सका वीरेन्द्र बैदवार निर्वाचित भएका छन् ।

निर्वाचिन अधिकृत अधिवक्ता आनन्दबाबु खड्काका अनुसार संघमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भनिए पनि कार्यसमिति पदाधिकारी र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा नेको इन्स्योरेन्सका अशोककुमार खड्का र महासचिवमा एनएलजी इन्स्योरेन्सका सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इस्योरेन्सका युगेशभक्त वादे श्रेष्ठ र सदस्यहरुमा दि ओरेएन्टल इन्स्योरेन्स कम्पनीका टोटोन चक्रवर्ती, हिमालयन एभरेष्ट इन्सयोरेन्सका अन्जु श्रेष्ठ र प्रभु इन्स्योरेन्सका सन्चित बज्राचार्य निर्वाचि भएका छन् ।

gold
kumari bank