stcnepal long ad
global ime bank long

नेको इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेको इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो । इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत हकप्रद शेयरको लागि शेयर मूल्य समायोज भएको हो ।

समायोजनपछि कम्पनीको मूल्य ७७१ रुपैयाँ १२ पैसा पुगेको छ । कम्पनीको समायोजन अघि शेयर मूल्य ९३८ रुपैयाँ ९० पैसा रहेको थियो ।

IME Lifesidebar
kumari