citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद बाँडफाँट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँट सम्पन्न गरेको छ ।

कम्पनीले गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म १०ः५.२५६ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

यसरी रीतपूर्वक आवेदन दिएका शेयरधनीलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद माघ ६ गते बाँडफाँट गरिएको हो ।

कम्पनीको हकप्रदमा कात्तिक २६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

gold
himalayan life insurance long ad