stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन नेपाल लाइफको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) तथा आंशिक अवधि भुक्तानी (सर्भाइभल) रकम लिन आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित यस्तो आग्रह गरेको हो। कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिम रकम लिने समय भइसक्दा समेत हालसम्म पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन नआएका बीमितलाई यथाशीघ्र लिन आउन सूचनामार्फत आग्रह गरिएको छ।

त्यस्ता बीमित तथा तिनका हकवालाले कम्पनीका शाखा कार्यालयहरुमा सम्पर्क गरी बीमालेखअन्तर्गतको सुविधा रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari