stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गार्डियन माइक्रोको आइपीओ बाँडफाँटः साढे २२ हजारले पाए शेयर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो भएको छ।

कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो।

जसमा ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ ।

उक्त आइपीओमा २२ हजार ५०० जनाले १०/१० कित्ता दरले आइपीओ हात पारेका हुन् ।

prabhu mahalaxmi
kumari