citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

इन्स्योरेन्स कम्पनीले पुस २९ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।

उक्त  शुल्कहरु  अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ ।  यस्तो छुट  सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

gold
himalayan life insurance long ad