stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मी लाइफको ३ लाख कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ।

जसमध्ये २ लाख २१ हजार ६५० कित्ता शेयर माउण्टेन इन्फ्रा कम्पनी लिमिटेड र १ लाख कित्ता शेयर आत्माराम घिमिरेको स्वामित्वमा रहेको शेयर हो।

यी शेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

शेयर किन्न इच्छुकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari