citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । ग्रीन डभेलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव ३०२७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

ग्रीनले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ३ दशमलव ८० प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव २० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

gold
himalayan life insurance long ad