citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सन नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा छुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ।इन्स्योरेन्स कम्पनीले पुस १ गतेदेखि पुस २६ गतेसम्म बीमालेख नवीकरण गराउँदा बीमितलाई ७५ प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको हो।

यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने र छुट सुविधाबाट नवीकरण भएको बीमालेख समर्पण गरिएको खण्डमा छुट रकम कट्टा गरिने कम्पनीले बताएको छ।

gold
himalayan life insurance long ad