citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा मुटु जाँच शिविर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सवका अवसरमा ‘ढुकढुक होइन, ढुक्क होऔं’ भन्ने ब्राण्ड स्लोगन अपनाएको मुटु जाँच शिविर सञ्चालन गरेको छ।

इन्स्योरेन्सले काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १ मा वडा कार्यालय परिसरमा शनिबार निःशुल्क मुटु रोग परिक्षण शिविरको आयोजना गरेको हो।

इन्स्योरेन्सका अनुसार संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नागार्जुन नगरपालिका वडा नम्बर १ कार्यालय र ओम हस्पिटलसँगको सहकार्यमा शिविको आयोजना गरिएको हो।

इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत देशैभरका शाखा, उपशाखा मार्फत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

gold
himalayan life insurance long ad