stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

साउन ४ गते गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने साउन ४ आईतबार अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले असार १४ गतेदेखि ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

गत फागुन २१ गते सम्म कायम रहेका शेयरधनीले कम्पनीको शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। शेयरधनीहरुले सि– अस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari