stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम तथा परीक्षा कात्तिक २८ गतेदेखि सञ्चालन गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्सले कात्तिक २८ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ भने परीक्षा कात्तिक ३० गते बेलुका ५ बजेदेखि ६ बजेसम्मको हुने जानकारी दिएको छ ।

न्यूनतम् एसएलसी वा सो सरह उत्तिर्ण गरेका व्यक्तिले कम्पनीमा सम्पर्क गरी तालिममा सहभागि हुन आग्रह गरेको छ ।

उक्त तालिममा सहभागी हुनको लागि प्रतिव्यक्तिले ७ सय रुपैयाँ ग्लोबल आइएमई बैंकका रहेको सम्बन्धित खातामा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौँबाट भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने छ ।

prabhu mahalaxmi
kumari