stcnepal long ad
ime life insurance
national life
global ime bank long

सगरमाथा इन्स्योरेन्सको सीइओमा पुनः चंकी क्षेत्रीकै निरन्तरता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ ) मा पुनः चंकी क्षेत्रीले निरन्तरता पाएका छन् । गत असार २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले क्षेत्री लाई नै थप ४ वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

यस अघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका उनको कार्यकाल असार १८ गते सकिएको थियो । नयाँ नियुक्तिसँग अब फेरि ४ वर्ष उनले सगरमाथामा सीइओको भूमिका निर्वाह गर्ने भएका छन् ।

IME Lifesidebar
kumari