citizens life insurance long ad
stcnepal long ad

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्तापुँजी चार अर्ब १८ करोड ४० लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

IME Life
kumari