stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ।

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेको कारण बुधबारको कारोबारपछि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य .समायोजन भएको हो। मूल्य समायोजन पछि बिहिबार नयाँ मूल्यमा कारोबार सुरु हुनेछ।

नेशनल लाइफले घोषणा गरेको ४ प्रतिशत बोनस सेयर समायोजन भएको हो। समायोजन पश्चात नेशनल लाइफको सेयरमूल्य ७०५ रुपैयाँ ७७ पैसा कायम भएको छ।

prabhu mahalaxmi
kumari