stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आजकोआज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.३७ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन  डलर एकको खरिद  दर ८८.८८ रुपैयाँ रहेको छ  भने बिक्री दर ८९.४२८रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari