citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।  प्रभु् महालक्ष्मी लाइफ इन्स्योरेन्स  लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले  संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

gold
himalayan life insurance long ad