citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  प्रभु् महालक्ष्मी लाइफ इन्स्योरेन्स  लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले  संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

himalayan life insurance
igi long